नियम २६
प्राधिकरण मार्पmत गराउन सक्ने
नेपाल सरकार वा मन्त्रालयले यस नियम
बमोजिम आफूले गर्नु पर्ने कुनै कार्य आवश्यकता अनुसार प्राधिकरण मार्फत गराउन
सक्नेछ ।